Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पीएसएल : लाहोरद्वारा सन्दीप लामिछाने रिलिज


    आइतबार, जेष्ठ ९ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली क्रिकेट खेलाडी लेग स्पिनर सन्दीप लामिछानेलाई पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत लाहोर क्वालन्डर्सले रिलिज गरेको छ ।

    शनिबार लाहोरले सन्दीपलाई रिलिज गर्दै पुनस् राशिद खानलाई टिममा बोलाएको हो ।

    कोरोना भाईरसको महामारीले प्रतियोगिता स्थगित हुनु अघि सन्दीपलाई लाहोरले राशिदकै स्थानमा अनुबन्ध गरेको थियो ।

    तर, प्रतियोगिता स्थगित हुँदा सन्दीप कराँची पुगेर एक खेल पनि नखेली घर फर्किएका थिए ।

    कोरोनाले स्थगित पीएसएलको बाँकी खेलहरु युएईको आबुधाबीमा हुँदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार