Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा थप ८,९८० जनामा कोरोना संक्रमण , १२९ को मृत्यु


    शनिबार, जेष्ठ ८ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप ८९८० जनामा कारोना संक्रमण पुष्टी भएको छ। । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८,८४८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षणमा ८,९८० जनामा संक्रमण भेटिएको हो ।
    बितेको २४ घण्टामा नेपालमा थप १२९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ६,१५३ जना  कोरोना संक्रमितको मृत्यु  भएकोछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार