Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकै दिन ८,८४८ जनाले कोरोनालाई जिते 


    शनिबार, जेष्ठ ८ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संत्रमणबाट २४ घन्टामा १२९ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घन्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो ।

    जम्मा १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार