Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रमेश लेखकले भने राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो


    शनिबार, जेष्ठ ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्या भण्डारीले संविधान च्यात्ने काम गरेको जिकिर गरेका छन् । लेखकले भनेका छन्, ‘राष्ट्रपतिबाट फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संम्विधान च्यात्ने काम भएको छ । यीनीबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन ।’

    संविधानको धारा ७६ को उपधारा ५ अनुसार माग गरेको प्रधानमन्त्रीको दावीमा दुबै पक्षको दावी नपुगेको भन्ने निर्णय सार्वजनिक भए लगत्तै कांग्रेस नेता लेखकले प्रतिक्रिया दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार