Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सङ्खुवासभामा दुई संक्रमितको मृत्यु


    शुक्रबार, जेष्ठ ७ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • किमाथाङ्का । सङ्खुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिनुभयो ।

    सङ्खुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार