Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठाकुर पक्ष फेरि तटस्थ बस्ने


    शुक्रबार, जेष्ठ ७ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने बताउदै ठाकुर पक्ष तटस्थ बस्ने भएको हाे । 

    यसअघि पनि जसपाको महन्थ ठाकुर समूहले तटस्थ बसेर ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गरेकाे थियाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार