Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै


    शुक्रबार, जेष्ठ ७ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणको आव्हान गरेकी थिइन् ।

    सँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकास्मात ओलीले पत्रकार सम्मेलन बोलाएका छन ।

    पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले पत्रकार सम्मेलनको विषय भने खुलाएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार