Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ८,३०५ जना संक्रमित थपिँदा ६,५४३ जना डिस्चार्ज


    बिहिबार, जेष्ठ ६ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३०५  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१,६९५ पीसीआर र ३९२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ३०५  जनामा संक्रमण पुष्टि भएको हो। सँगै हालसम्म देशभर कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ।

    यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर १९० जनाको मृत्यु भएको छ ।यो संगै हालसम्म मृत्यु हुनेहरुको संख्या ५ हजार ८४७ पुगेको छ।

    यसैगरी, गत  २४ घण्टामा ६  हजार ५४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार