Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजनसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउँदै


    बिहिबार, जेष्ठ ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ ।

    तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय थान अक्सिजन भरिएको सिलिण्डर, १० वटा अक्सिजन कन्सट्रेटर, ५ भेन्टिलेटर, २०० सय आइसियु बेड र १५०० सय एन्टिजेन किट्स रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । ती स्वास्थ्य सामग्रीहरु छिटै नेपाल आइपुग्ने चिनियाँ दूतावासले जनाएको छ ।

    चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार