Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट डीएसपी राजकुमार केसीको मृत्यु


    बिहिबार, जेष्ठ ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना संक्रमणका कारण एक उच्चपदस्थ प्रहरी अधिकारीको मृत्यु भएको छ। 

    मृत्यु हुनेमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसी रहेका छन् । 

    केही दिनअघि संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका केसीको उपचारका क्रममा  गएराति प्रहरी अस्पताल महाराजगन्जमा मृत्यु भएको हो प्रहरीले जनाएको छ। 

    काठमाडौको मूलपानी स्थायी घर भएका केसी एक वर्ष अघि मात्रै परिसरमा सरुवा भएर आएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार