Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • लम्जुङमा ५.८ म्यग्निच्युडको भूकम्प, काठमाडौँमा समेत धक्का महसुस


    बुधबार, जेष्ठ ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लम्जुङ। बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । 

    आज बिहान ५ बजेर ४२ मिनेट जाँदा जिल्लाको भुलभुले क्षेत्र आसपासमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको छ। 

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ५.८ म्याग्नेच्युडको रहेको थियो। 

    भूकम्पले बेसिशहर नगरपालिका-६ चनौटेमा एक घर भत्किदा उमा गुरुङ घाइते भएकी छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको बताइएको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार