Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जबर्जस्ती करणीमा पक्राउ परेका गाउँपालिकाका अध्यक्षलाई थुनामा पठाउने आदेश


    मंगलबार, जेष्ठ ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी। एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । 

    सोमबार जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । 

    अभियुक्त यादव गत वैशाख ८ गते धरान–भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार