Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन


    आइतबार, जेष्ठ २ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउन अस्पतालहरुलाई आग्रह गरेको छ ।

    मन्त्रालयले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको भएकाे बताउदै यस्ताे आग्रह  गरेकाे हाे ।

    अस्पतालहरुमा अक्सिजनको अभाव भएकाे भनी बिरामीका आफन्लाई अक्सिजन लिएर आउनुस भन्ने सूचना अएको बताउदै सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तसँग अक्सिजन नमाग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गरेकाे हाे ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार