Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कोरोना संक्रमणबाट एमाले नेता शंकरको मृत्यु


    आइतबार, जेष्ठ २ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । कोरोना भाइरसको संक्रमणका कारण नेकपा एमाले इलामका युवा नेता नवराज शंकरको मृत्यु भएको छ। ्

    एक साता अघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएका शंकरको शनिबार राती मृत्यु भएको हो। 

    स्वास्थ्यमा थप समस्या देखिएपछि शंकरलाई विराटनगरस्थित विराट नर्सिङ होम भर्ना गरिएको थियो। 

    शंकरको त्यही अस्पतालमा उपचारको क्रममा मृत्यु  भएको नेकपा एमाले इलामले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार