Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालको अवस्था चिन्ताजनक : डब्ल्युएचओ


    शनिबार, जेष्ठ १ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएको छ ।

    डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् ।

    गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्डलगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको बताएका छन् ।
    संगठनले अबका दिनमा थप जटिलता आउनेतर्फ सचेत पनि गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार