Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसका नेता गच्छदारलाई पत्नी शोक


    शनिबार, जेष्ठ १ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारलाई पन्ती शोक  परेको छ ।

     नेता गच्छदारकी पत्नि निर्मला गच्छदारको  आज शनिबार बिहान काठमाडौंमा निधन भएको हो ।काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत निर्मला गच्छदारको निधन भएको कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार