Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अक्सिजनको आवश्यकता परे यी नम्बरमा फोन गर्नु : स्वास्थ्य मन्त्रालय


    शुक्रबार, बैशाख ३१ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

    आज मन्त्रालयले एक सूचना जारी गर्दै अक्सिजन आपूर्ति सहजीकरणका लागि दुईवटा मोबाइल हटलाइन नम्बर र इमेल आइडी सार्वजनिक गरेको हो ।
    मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

    swasthe.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार