Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ला लिगा : ग्रानाडामाथि रियलको सानदार जित


    शुक्रबार, बैशाख ३१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सानदार हाँसिल गर्दै उपाधि होडको आशा कायमै राखेको छ। 

    बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि होडको आशा कायमै राखेको हो 

    रियललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिगो,अल्भारो ओड्रीओजोलो र करिम बेन्जिमाले एक एक गोल गरे ।

    ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।

    यस जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । रियलले ३६ खेलमा ७८ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ८० अंक रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार