Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसईई र कक्षा १२ को परीक्षा स्थगित


    सोमबार, बैशाख २७ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ।

    कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने भन्दै आज बिहान बसेको बोर्डको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

    स्राेतले जानकारीअनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।

    एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार