Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङद्वारा राजीनामा


    आइतबार, बैशाख २६ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएका छन्।

    उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

    प्रदेश सभाको विशेष अधिवेशनमा सोमबार मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो।

    112716269183987288_773298813559698_2848657629375839372_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार