Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वसचिव रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस


    आइतबार, बैशाख २६ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले लोकसेवाकाे अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

    बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो ।

    प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार