Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ला लिगा : बार्सिलोना र एट्लेटिकले अंक बाडे


    आइतबार, बैशाख २६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । स्पेनिस ला लिगा फुटवलमा बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

    गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो ।

    खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न भने सकेनन् ।

    बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार