Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक परिषदको बैठक बस्दै, लोकसेवादेखि अख्तियारसम्मको नियुक्ति सिफारिस गर्ने


    आइतबार, बैशाख २६ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । संवैधानिक परिषदको बैठक आज साँझ बस्दै छ । 

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक आजका लागि बोलाएका थिए ।
     
    परिषदको बैठक लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धानका पदाधिकारी नियुक्ति सिफारिस गर्नका लागि बोलाइएको स्रोतले बताएको छ ।

    हाल लोकसेवा आयोगमा अध्यक्षसहित ५ सदस्यको पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ आयुक्त पद रिक्त छ ।
     
    यसैबीच, प्रधानमन्त्री ओलीले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई अख्तियारको आयुक्तमा सिफारिस गर्ने स्रोतले बताएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार