काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रहरी (आईजीपी) महानिरीक्षक सर्वेन्द्र खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस गर्ने तयारी गरेका छन्।
आज बेलुका बस्ने संवैधानिक परिषदको बैठकमा पूर्वआइजीपी खनाललाई अख्तियारको आयुक्तमा प्रधानमन्त्री ओलीले सिफारिस गर्ने उनीनिकट स्रोतले बताएको छ। हाल आयोगमा २ आयुक्त पद रिक्त छ।
गत बर्ष पूर्वआईजीपी खनाल, सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ ‘किसान’ र नबिन बस्नेतसहितले तत्कालीन समाजवादी नेपालका सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गरेर काठमाडौँ ल्याएको आरोप लागेको थियो।
प्रधानमन्त्री ओलीले भोलि सोमबार संसदमा विश्वासको मत लिँदैछन्। विश्वासको मत प्राप्त गर्न नसकेमा उनको सरकार ढल्ने छ। यदि उनको सरकार ढलेमा उनले लोकसेवा आयोग र अख्तियारमा गरेको नियुक्ति सिफारिस पनि अलपत्र पर्ने देखिन्छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend