Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज बैशाख २६ गते आइतबारको राशिफल


    आइतबार, बैशाख २६ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम पनि गर्नसक्छ ।

    वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ ।

    मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

    कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।

    कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज कुनै कुराले अनुहारमा चमक आउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा भने सामान्य सफलता मिल्ला ।

    सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।

    तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र मन चंचलता हुने समय पनि छ ।

    वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
    शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्न हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

    धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्न हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

    कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा
    प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ । धार्मिक कार्यमा मन पनि जायला ।

    मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्नेछ । ( ज्यो०प० नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार