Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पुनः सङ्क्रमण


    शनिबार, बैशाख २५ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

    पीसीआर परीक्षणका क्रममा  पुनः सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। हिजो शुक्रबार प्रधानमन्त्रीसहित प्रेस सल्लाहकार, स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको थियो 

    थापालाई यस गत साल असार १७ गते पनि कोरोना पोजेटिभ देखिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार