Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाेेखरामा कोरोनाको महामारी : थप ४ जना संक्रमितको मृत्यु


    बिहिबार, बैशाख २३ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्राेतका अनुसार बुधबार राति र बिहीबार बिहान गरी कुल ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना छन् ।

    चरक अस्पतालमा पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुषको वैशाख २२ गते बुधबार मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिलाको मृत्यु भएको छ ।

    स्राेतका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ः५५ बजे पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । 

    तेस्तै म्याग्दीकी ७२ वर्षीया महिलाको बिहीबार बिहान ७ः१० मृत्यु भएको स्राेतले बताएकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार