Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुपर लिगमा धनगढी एफसी र पोखरा थन्डर्सबीच खेल हुँदै


    बुधबार, बैशाख २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल सुपर लिग फुटबलअन्तर्गत आज धनगढी एफसी र पोखरा थन्डर्सबीच खेल हुँदैछ ।

    दशरथ रंगशालामा उक्त खेल साँझ साढे पाँच बजे शुरु हुनेछ । चार खेलमा सात अंकसहित धनगढी तालिकाको दोस्रो स्थानमा छ ।

    आजको खेलमा विजयी भएमा धनगढी विराटनगरलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ ।यस्तै चितवनले चार खेलमा दुई अंक जोडेको छ । चितवन अंक तालिकाको पुछारमा छ ।

    मंगलबार समपन्न खेलमा काठमाण्डौ रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार