Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउनमा पनि संक्रमितहरुको संख्या बढ्दै, एकैदिन ७६६० जना संक्रमित, ५५ जनाको मृत्यु


    मंगलबार, बैशाख २१ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लकडाउनमा पनि संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दाे अवस्थामा देखिएकाे छ। 

    पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार