Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने


    मंगलबार, बैशाख २१ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रकाे आज बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

    बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने स्राेतले जानकारी दिएकाे छ ।

    यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

    तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार