Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याउने


    मंगलबार, बैशाख २१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेका छन् ।

    बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

    अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको स्राेतले बताएकाे छ । स्राेतका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार