Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण


    सोमबार, बैशाख २० २०७८
    3.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएका उनकाे बिहानपख रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

    मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा. अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन शुरु गरेको शर्माले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार