Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भेट्न शीतल निवास किन गए प्रधानमन्त्री ?


    आइतबार, बैशाख १९ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

    प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रम तथा आगामी बजेट अधिवेशनबारे छलफल गर्न शीतल निवास पुगेकाे स्राेतले जानकारी दिएकाे छ ।

    अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ । 

    बैठकमा नीति तथा कार्यक्रमका बारेमा पनि राष्ट्रपतिसँग छलफल हुने स्राेतले बताएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार