Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाबाट निर्वाचित सांसद ओली माओवादीमा: शंकर पोखेरेलको सरकारको बहुमत गुम्यो


    आइतबार, बैशाख १९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल। लुम्बिनी प्रदेशमा नेकपाबाट निर्वाचित सांसद विमला वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेकाे छ ।

    दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । 

    तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार