Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट २४ घन्टामा ३५ जनाको मृत्यु


    बिहिबार, बैशाख १६ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा देशभर ३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।  

     पछिल्लो २४ घन्टामा थप ४ हजार ९२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार