Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाका प्रशासन कार्यालयहरू सोमबारदेखि बन्द


    आइतबार, बैशाख १२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेकाे छ ।

    सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको स्राेतले बताएकाे छ ।

    स्राेतका अनुसार बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार