Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्रको अवस्था स्थिर


    आइतबार, बैशाख १२ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था स्थिर र सामान्य भएकाे अस्पतालले जानकारी दिएकाे छ ।

    शनिबार ज्वरो आउने र छाती दुख्ने समस्या देखिएकोमा आज त्यो समस्या नभएकाे बताउदै स्राेतले भन्याे पूर्वरानी कोमल र उनीहरूकी छोरी प्रेरणाको स्वास्थ्य पनि सामान्य छ।

    ‘उहाँहरूलाई अक्सिजनको सहायतामा राखिएको छ। कोरोनाका बिरामीलाई प्राय: अक्सिजनकै सहायतामा राखिन्छ,’ उनले भने।

    पूर्वराजा शाह १० दिन लामो भारत भ्रमणबाट फर्किएको केही दिनमा दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार