Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदै


    आइतबार, बैशाख १२ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ ।

    नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव ल्याउन लागेकाे स्राेतले बताएकाे छ ।

    नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले समावेदन दर्ता गर्ने लागेकाे सूचना पाएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा आकस्मिक बैठक डाकेका छन् ।

    अविश्वासको प्रस्ताव आएमा फ्लोर क्रस हुने सम्भावनालाई दृष्टिगत गरी ओलीले कठोर निर्णय लिन लागेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार