Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फागुनभित्रै स्थानीय चुनाव गर्ने प्रधानमन्त्रीकाे दावी


    शुक्रबार, बैशाख १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने दावी गरेका छन् ।

    बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा बाेल्दै ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न सबैलाई निर्देशन दिएका छन् । स्थानीय चुनावबारे प्रधानमन्त्री ओली पहिलो पटक बोलेका हुन् ।

    आजकाे बैठकबाट नयाँ स्थायी कमिटी निर्माण र कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई निष्कासन गर्ने निर्णय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार