Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकासहित देशभर मेघगर्जन र बर्षा


    बिहिबार, बैशाख ९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। देशका अधिकांश भागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

    देशका विभिन्न आज दिनभरजसो नै पानी पर्ने विभागको भनाइ छ।

    स्थानीय र पश्चिमी वायुको प्रभावका कारण बिहानदेखि नै पानी परिरहेको बताइएको छ।

    सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको र अन्य प्रदेशमा पनि केहीबेरमै पानी पर्ने सम्भावना रहेको विभागको भनाइ छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले देशका मध्य र पूर्वका केहि स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने समभावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार