Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुुँडाल र सुवेदीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


    बुधबार, बैशाख ८ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

    सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उनीहरू दुवैलाई शपथ गराएका हुन्। 

    राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरू दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार