Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली पिसिआर रिपोर्टको आशंकामा अध्यागमनले १३६ जनालाई विमानस्थलबाट फर्कायाे


    बुधबार, बैशाख ८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार विमानस्थलमा पुगेका १३६ जनालाई नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा अध्यागमन विभागले फर्काएको छ। 

    विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काइएको स्राेतले बताएकाे छ ।

    सूरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सूरियामा छापा मारिएको थियो। 

    फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेको ढकालले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार