Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


    सोमबार, बैशाख ६ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ४ मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

    प्रमुख यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका स्राेतले बताएकाे छ । उनीहरु जसपाका सांसद हुन् ।  

    सोमबार  सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

    सोमवारै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएसँगै पोखरेल र माओवादी मन्त्रीहरु नेकपा माओवादी सरकारबाट बाहिरिका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार