Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली प्रमाणपत्र पेश गरेर काम गर्ने ७ जना ‘नक्कली डाक्टर’पक्राउ


    सोमबार, बैशाख ६ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको छ ।

    रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा.दिपेन्द्र गौतमसहित ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको ब्यूरोले बताएकाे हाे ।

    मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन उनीहरुले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको ब्यूरोले बताएकाे छ । 

    सीआईबीले यसअघि पनि ‘अपरेशन क्वाक’ सञ्चालन गरेर नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार