Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त


    सोमबार, बैशाख ६ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुलाई नियुक्ति गरेकी छन् ।

    गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो ।

    गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार