Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


    आइतबार, बैशाख ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज दिउँसो २ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कार्यसमिति बैठक बस्ने भएको छ।

    आइतबार बस्ने बैठकमा मुख्यगरी १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुँदैछ।

    स्राेतका अनुसार बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार