Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सकुनीले पास फ्याँके जसरी पुनः संसद विघटन नगर्नुस: प्रदीप गिरि


    सोमबार, चैत्र ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन्। 

    सकुनीले दोहोरा पास फ्याँके जसरी पुनः संसद विघटन नगर्न आग्रह गर्दै गिरिले संविधान बचाउनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन् ।

    प्रधानमन्त्रीका कारण देशमा संकट आइपरेको बताउदै उनले चुनावमा जाने भए सबै मिलेर जानुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार