Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व हिन्दु महासंघको कार्यालय तोडफोड


    सोमबार, चैत्र ३० २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड भएको छ ।

    प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको छ । 

    विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको थियो ।

    भित्र अध्यक्षज्यू र महासचिव कार्यकक्षका फर्निचरहरु तोडफोट भएका छन् भने दराजहरु पनि खोलिएका छन् । महत्वपूर्ण कागजात चाेरेकाे हुन सक्ने आशंका गरिएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार