Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५ सय एम्पल र लुपिजेसिकसहित एकजना पक्राउ


    आइतबार, चैत्र २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको नागढुंगा चेकप्वाईन्टबाट झापा बिर्तामोड निवासी ३३ वर्षीय लखन मुर्मुलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ।

    झापाबाट काठमाडौँ आउँदै गरेको बा ७ ख ६३८ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट ५ सय एम्पल र लुपिजेसिक बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    मुर्मुमाथि लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार