Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • जसपाकाे प्रस्ताव काँग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै


    आइतबार, चैत्र २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको आग्रहपछि जसपा पक्षले राखेको प्रस्तावबारे  काँग्रेसले पदाधिकारी बैठकमा छलफल गरेर जवाफ दिने बुझिएको छ ।

    पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बस्ने काँग्रेस पदाधिकारी बैठकमा जसपाको प्रस्तावबारे पनि छलफल हुने बुझिएको हाे ।

    जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देउवालाई सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गरेकाे स्रोतले बताएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार